images
images

चाँगुनारायणमा आज सार्वजनिक बिदा 


  • 352
    SHARES
  • २०७९ कार्तिक १८ गते शुक्रबार

    चाँगुनारायणमा आज सार्वजनिक बिदा 

    भक्तपुर । चाँगुनारायण नगरपालिकाले आज १८ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ ।नगरपालिकाले हरिबोधनी एकादशीको उपलक्ष्यमा नगरपालिकाभित्र सार्वजनिक विदा दिएको हो । 

    स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका पर्व परेको समयमा बिदा दिने नीयम अनुसार नगरपालिकाले बिदा दिएको जनाएको छ ।

    313842761_615206710246964_4666176703476923018_n.jpg


    images
    images

    Logo