images
images

फेरि बढेर आयो पेट्रोलको मूल्य, निगमलाई १५ दिनमा १८ करोड नाफा 


  • 514
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    फेरि बढेर आयो पेट्रोलको मूल्य, निगमलाई १५ दिनमा १८ करोड नाफा 

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले  नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । 

    बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल मूल्य प्रतिलिटर ६१ पैसा बढेको छ । त्यस्तै, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ ।

    भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि निगमलाई आगामी १५ दिनमा १८ करोड नाफामा रहने भएको छ । आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि तत्कालका लागि इन्धनको मूल्य यथावत राख्ने निगमले जनाएको छ

    नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ ।

    nigam_page-0001.jpg


    images
    images

    Logo