images
images

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रिमा, सर्वसाधारणले पनि किन्न सक्ने


  • 408
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रिमा, सर्वसाधारणले पनि किन्न सक्ने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७ सय १० कित्ता शेयर विक्री गर्न लागेको हो ।

    इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई १५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोध गरेको छ । 

    कम्पनीले यस अघि पनि संस्थापक शेयरधनीका लागि  विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः बोलपत्र खुला गरेको हो । 


    images
    images

    Logo