images
images

फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 370
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    फेरि बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । 

    बिहीवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७६ पैसा कायम रहेको छ । बुधवारको तुलनामा डलर १४ पैसाले बढेको हो । बुधवार डलरको विक्रिदर  १ सय ३२ रुपैयाँ ६२ पैसा कायम रहेको थियो ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ४९ पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५१ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ५२ रुपैयाँ ६६ पैसा रहेको छ। 

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.16 132.76
     
    EUR (European Euro)
    1 130.89 131.49
     
    GBP (UK Pound Sterling)
    1 151.97 152.66
     
    CHF (Swiss Franc)
    1 132.58 133.19
     
    AUD (Australian Dollar)
    1 84.93 85.32
     
    CAD (Canadian Dollar)
    1 97.19 97.64
     
    SGD (Singapore Dollar)
    1 93.62 94.05
     
    JPY (Japanese Yen)
    10 8.98 9.02
     
    CNY (Chinese Yuan)
    1 18.16 18.24
     
    SAR (Saudi Arabian Riyal)
    1 35.17 35.33
     
    QAR (Qatari Riyal)
    1 36.30 36.46
     
    THB (Thai Baht)
    1 3.51 3.53
     
    AED (UAE Dirham)
    1 35.98 36.15
     
    MYR (Malaysian Ringgit)
    1 27.89 28.02
     
    KRW (South Korean Won)
    100 9.34 9.39
     
    SEK (Swedish Kroner)
    1 12.00 12.06
     
    DKK (Danish Kroner)
    1 17.58 17.66
     
    HKD (Hong Kong Dollar)
    1 16.84 16.91
     
    KWD (Kuwaity Dinar)
    1 426.64 428.58
     
    BHD (Bahrain Dinar)
    1 350.50 352.09


    images
    images

    Logo