images
images

एनआईसी एशिया बैंकको सीईओमा पुनः रोशन न्यौपाने नियुक्त


  • 450
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    एनआईसी एशिया बैंकको सीईओमा पुनः रोशन न्यौपाने नियुक्त

    काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रोशन कुमार न्यौपाने  नियुक्त भएका छन् । बुधवार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 


    न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरिएको छ । उनकाे कार्याकाल समय  ४ वर्षकाे रहनेछ । 


    images
    images

    Logo