images
images

केशव कुमार शर्मालाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


  • 395
    SHARES
  • २०७९ कार्तिक १६ गते बुधबार

    केशव कुमार शर्मालाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले केशव कुमार शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    लोकसेवा आयोगको बढुवा सिफारिस समितिले मंगलबार सचिव बढुवाको लागि ३ जनाको नाम मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । यसरी सिफारिसमा पर्नेहरुमा राम आधार साह, विश्वबाबु पुडासैनी र केशव कुमार शर्मा थिए । 

    शर्मा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । शर्मालाई बढुवासँगै सिँचाइ मन्त्रालयमा पदस्थापन गरिएको छ ।


    images
    images

    Logo