images
images

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


  • 381
    SHARES
  • २०७९ कार्तिक १५ गते मंगलबार

    तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

    निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजी विरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।  

    कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थिइन् । मेडिकल काउन्सिलको सदस्य कायम रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिएको थियो । 


    images
    images

    Logo