काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।
मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३१ रुपैयाँ २६ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १ सय ५३ रुपैयाँ १३ पैसा रहेको छ।
