काठमाडौं । भारतले एक बर्षकाे लागि चिनी निर्यातमा लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोवर २०२३ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ ।
भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।