images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 311
    SHARES
  • २०७९ कार्तिक ९ गते बुधबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सो विवरण अनुसार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६७ पैसा रहेको छ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३० रुपैयाँ ३३ पैसा र बिक्री दर १ सय ३० रुपैयाँ ९२ पैसा रहेको छ भने बेलायती पाउण्ड आज १ को खरिददर १ सय ४९ रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ५० रुपैयाँ ३५ पैसा रहेको छ।  

    Capture.PNG


    images
    images

    Logo