काठमाडौं । शेयर बजार एक साताको लागि बन्द हुने भएको छ । तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो ।
भोलि सोमबारदेखि तिहारको बिदा सुरु हुन्छ। तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ।योसँगै नेप्से अव कात्तिक १४ गतेमात्र खुल्नेछ ।