images
images

युजर आईडीविना अब शेयर कारोबार गर्न नपाइने


  • 533
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    युजर आईडीविना अब शेयर कारोबार गर्न नपाइने

    काठमाडौं । युजर आईडीविना अब शेयर कारोबार गर्न नपाइने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कात्तिक २७ गतेदेखि यस्तो व्यवस्था गर्न लागेको हो । 

    ३ बर्ष अघि सुरु भएको स्वाचालित अनलाइन कारोबारलाई पूर्ण स्वाचालित बनाउने भन्दै नेप्सेले यस्तो व्यवस्था गर्न लागेको हो । हालसम्म नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) को युजर नेम नलिइ पनि कारोबार गर्न सक्ने व्यवस्था थियो । 

    32fb5a643b4a41728a29b5f41abdfca9-0001.jpg


    images
    images

    Logo