images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 367
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको  छ । 

    आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५९ पैसा रहेको छ। शनिवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ पैयाँ ६४ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ २२ पैसा रहेको छ ।

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४६ रुपैयाँ ९३ पैसा र बिक्री दर  १ सय ४६ रुपैयाँ ६० पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.99 132.59
     
    EUR (European Euro)
    1 128.64 129.22
     
    GBP (UK Pound Sterling)
    1 146.93 147.60
     
    CHF (Swiss Franc)
    1 130.57 131.16
     
    AUD (Australian Dollar)
    1 82.57 82.94
     
    CAD (Canadian Dollar)
    1 95.59 96.02
     
    SGD (Singapore Dollar)
    1 92.36 92.78
     
    JPY (Japanese Yen)
    10 8.74 8.78
     
    CNY (Chinese Yuan)
    1 18.22 18.30
     
    SAR (Saudi Arabian Riyal)
    1 35.12 35.28
     
    QAR (Qatari Riyal)
    1 36.25 36.42
     
    THB (Thai Baht)
    1 3.44 3.46
     
    AED (UAE Dirham)
    1 35.93 36.10
     
    MYR (Malaysian Ringgit)
    1 27.86 27.98
     
    KRW (South Korean Won)
    100 9.15 9.19
     
    SEK (Swedish Kroner)
    1 11.63 11.68
     
    DKK (Danish Kroner)
    1 17.29 17.37
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.89
     
    KWD (Kuwaity Dinar)
    1 424.43 426.36
     
    BHD (Bahrain Dinar)
    1 350.10 351.69


    images
    images

    Logo