काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ ।
आज अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय २८ पैयाँ ६४ पैसा र बिक्रीदर १ सय २९ रुपैयाँ २२ पैसा रहेको छ ।त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय ४६ रुपैयाँ ६० पैसा रहेको छ।
