images
images

मालपोत कार्यालयका कर्मचारी पाँच हजार घुससहित पक्राउ


  • 350
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    मालपोत कार्यालयका कर्मचारी पाँच हजार घुससहित पक्राउ

    काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयमा कार्यरत कर्मचारी होमनाथ खतिवडालाई घुससहित पक्राउन गरेको छ । काठमाडौँको डिल्लीबजारस्थीत मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी खतिवडालाई पाँच हजार घुससहित पक्राउ गरेको हो । 

    आयोगले शुक्रवार सेवाग्राहीबाट घुस मागिरहेको भन्ने विशेष सूचनाका आधारमा खतिवडालाई नियन्त्रणमा लिएको जनाएको छ ।निजलाई खानतलासी गर्दा स्रोत नखुलेको ३ लाख १८ हजार ६ सय रुपैयाँ र ७ लाख ५ हजार रुपैयाको चेकसहित कार्यालय परिसरबाट उनर्ला नियन्त्रणमा लिई अख्तियारले जनाएको छ । खतिवडामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 


    images
    images

    Logo