images
images

पशुपति विकास कोषले दियो गौशाला धर्मशालालाई ३५ दिने अल्टिमेटम


  • 420
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    पशुपति विकास कोषले दियो गौशाला धर्मशालालाई ३५ दिने अल्टिमेटम

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले काठमाडौंको गौशाला धर्मशालालाई ३५ दिने अल्टिमेटम दिएको छ । कोषले शुक्रवार सूचना जारी गर्दै उद्देश्य विपरित सञ्चालन गरेको भन्दै धर्मशालालाई ३५ दिने अल्टिमेटम दिएको हो । 

    मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको गौशाला धर्मशालामा गौपालन, नन्दी सेवा र तिर्थयात्रीहरुलाई आवासका रुपमा प्रयोग गर्नुपर्नेमा सो समितिले सम्झौता विपरित गरेकोले कोषले त्यस्ता सम्झौता विपरित र मापदण्ड विपरितका संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । 

    समितिले ३५ दिनभित्र त्यस्ता संरचना नहटाएमा नियम अनुसार नै जाने समेत चेतावनी दिएको छ ।

    gausala.jpg


    images
    images

    Logo