images
images

निरन्तर उकालो लागेको डलरमा लाग्यो ब्रेक, यस्तो छ आजको विनिमयदर


  • 437
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    निरन्तर उकालो लागेको डलरमा लाग्यो ब्रेक, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य घटेको छ । 

    निरन्तर यकालो लाग्दै  नयाँ रेकर्ड कायम गरेको डलरको मूल्यमा आज ब्रेक लागेको छ । शुक्रवार अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । बिहीवारको तुलनामा आज डलरको मूल्य ४२ पैसाले घटेको छ । सो दिन डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । 

    त्यस्तै, युरो युरोपियन युरो आज १ को खरिददर १ सय २९ रुपैयाँ ५७ पैसा र बिक्री दर १ सय ३० रुपैयाँ १६ पैसा रहेको छ।

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४८ रुपैयाँ १९ पैसा र बिक्री दर  १ सय ४८ रुपैयाँ ८७पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.12 132.72
     
    EUR (European Euro)
    1 129.57 130.16
     
    GBP (UK Pound Sterling)
    1 148.19 148.87
     
    CHF (Swiss Franc)
    1 131.67 132.27
     
    AUD (Australian Dollar)
    1 83.32 83.70
     
    CAD (Canadian Dollar)
    1 96.31 96.75
     
    SGD (Singapore Dollar)
    1 92.86 93.28
     
    JPY (Japanese Yen)
    10 8.82 8.86
     
    CNY (Chinese Yuan)
    1 18.28 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 35.15 35.31
     
    QAR (Qatari Riyal)
    1 36.29 36.45
     
    THB (Thai Baht)
    1 3.47 3.49
     
    AED (UAE Dirham)
    1 35.97 36.13
     
    MYR (Malaysian Ringgit)
    1 27.94 28.07
     
    KRW (South Korean Won)
    100 9.25 9.29
     
    SEK (Swedish Kroner)
    1 11.80 11.86
     
    DKK (Danish Kroner)
    1 17.42 17.50
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 425.36 427.29
     
    BHD (Bahrain Dinar)
    1 350.45 352.04


    images
    images

    Logo