images
images

माधव नेपालमाथि कारवाही गर्न निर्वाचन आयोगको निर्देशन


  • 387
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    माधव नेपालमाथि कारवाही गर्न निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले रौटहट– १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारवाही गर्ने निर्देशन दिएको छ । आयोगले विहीबार सुचना जारी गर्दै कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार नेपाललाई कारवाही गर्ने  जिल्ला प्रहरी कार्यालय रौतटहलाई निर्देशन दिएको हो । 

     नेता नेपालले मतदातालाई फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएको भन्दै आयोगले कारवाहीको गर्ने भनेको हो । 

    ऐनको दफा २० मा उम्मेदवारले मतदातालाई लोभलालच वा आर्थिक प्रलोभन देखाउन नहुने व्यवस्था उल्लेख छ । 

    Election-commission-2.jpg

     


    images
    images

    Logo