काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको छ।
कम्पनीले उक्त आईपीओ निष्काशनको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले कार्तिक २ आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियाे ।