काठमाडौं । धौलागिरि लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीवार सो लघुवित्तको १० लाख ३१ हजार कित्ता आईपीओ नेप्सेका सूचीकृत भएको हो ।
नेप्सेले पहिलो दिनको कारोबारकालागि न्युनतम १ सय ४८ रुपैयाँ ६६ पैसा र अधिकतम ४ सय ४५ रुपैयाँ ९८ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
सो शेयर बिहीवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।