images
images

अमेरिकी डलरको मूल्यमा अर्को नयाँ रेकर्ड, झनै कमजोर बन्दै नेपाली पैसा


  • 801
    SHARES
  • २०७९ कार्तिक ३ गते बिहीबार

    अमेरिकी डलरको मूल्यमा अर्को नयाँ रेकर्ड, झनै कमजोर बन्दै नेपाली पैसा

    काठमाडौं । बिहीवार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ।

    अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर नेपाली मुद्रमा परेको छ । जसले गर्दा नेपाली मुद्रा कमजोर बन्दै गएको हो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विरिण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ १४ पैसा कायम भएको छ । डलरले यसअघिका रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो । बुधवार डलरको मूल्य १ सय ३२ रुपैयाँ ८ पैसा कायम थियो ।

    अमेरिकी डलरसँग नेपाली रूपैयाँको विनिमय दर भारतिय रूपैयाँ र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ । जसले गर्दा भारतिय रूपैयाँ कमजोर बन्दा नेपाली रूपैयाँ कमजोर हुने गरेको छ ।

    अन्य देशको यस्तो छ विनिमयदर :

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.54 133.14
     
    EUR (European Euro)
    1 129.65 130.24
     
    GBP (UK Pound Sterling)
    1 149.19 149.86
     
    CHF (Swiss Franc)
    1 132.14 132.74
     
    AUD (Australian Dollar)
    1 83.35 83.73
     
    CAD (Canadian Dollar)
    1 96.30 96.74
     
    SGD (Singapore Dollar)
    1 93.10 93.52
     
    JPY (Japanese Yen)
    10 8.86 8.90
     
    CNY (Chinese Yuan)
    1 18.34 18.43
     
    SAR (Saudi Arabian Riyal)
    1 35.28 35.44
     
    QAR (Qatari Riyal)
    1 36.40 36.57
     
    THB (Thai Baht)
    1 3.46 3.48
     
    AED (UAE Dirham)
    1 36.08 36.25
     
    MYR (Malaysian Ringgit)
    1 28.08 28.21
     
    KRW (South Korean Won)
    100 9.27 9.31
     
    SEK (Swedish Kroner)
    1 11.84 11.89
     
    DKK (Danish Kroner)
    1 17.43 17.51
     
    HKD (Hong Kong Dollar)
    1 16.88 16.96
     
    KWD (Kuwaity Dinar)
    1 427.12 429.05
     
    BHD (Bahrain Dinar)
    1 351.44 353.03


    images
    images

    Logo