images
images

सिन्धुपाल्चोक केन्द्र भएर शक्तिशाली भुकम्प


  • 814
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    सिन्धुपाल्चोक केन्द्र भएर शक्तिशाली भुकम्प

    काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ । अपराह्न ३ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको भोटेकोशीबाट १७ किलोमिटर उत्तर आसपासको क्षेत्र केन्द्र भएर ५.९ रेक्टरस्केलको भुकम्पको धक्का महशुस गरिएको हो । 

    उक्त धक्का काठमाडौं उपत्यकादेखि बाग्मती प्रदेशका अधिकांश जिल्ला र छिमेकी प्रदेशका जिल्लादेखि भारत र चीनका समीमावर्ती क्षेत्रसम्म महशुस गरिएको थियो । 


    images
    images

    Logo