images
images

सन्दीप माथि अनुसन्धान गर्न थप चार दिनको म्याद


  • 929
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    सन्दीप माथि अनुसन्धान गर्न थप चार दिनको म्याद

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने माथि अनुसन्धान गर्न चार दिन म्याद थप गरिएको छ । लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार चार दिन म्याद थपेको हो । थपिएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो ।

    प्रहरीले सात दिनको म्याद मागेकोमा अदालतले चार दिनको म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप २० असोजमा पक्राउ परेका थिए ।

     


    images
    images

    Logo