images
images

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?


  • 332
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    घट्यो सुनको मुल्य, कतिमा हुदैँछ आजको कारोबार ?

    काठमाडौं । आज सुनको मुल्य घटेको छ । वुधबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कायम भएकाे छ। 

    मंगलबार प्रतितोलो ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँमा कायम भएकाे छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


    images
    images

    Logo