images
images

पुनः नयाँ रेकर्डमा डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर


  • 619
    SHARES
  • २०७९ कार्तिक २ गते बुधबार

    पुनः नयाँ रेकर्डमा डलरको मूल्य, अन्य देशको यस्तो छ विनिमयदर

    काठमाडौं ।  बुधवार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिनप्रतिदिन थप कमजोर हुँदै गएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विरिण अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय ३२ रुपैयाँ ८ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    यसअघि गत शनिवार पनि डलर उच्च मूल्यमा पुगेको थियो । सो दिन  डलरको मूल्य १ डलर बराबर  १ सय ३२ रुपैयाँ ७ पैसा  पुगेर नयाँ मूल्य रेकर्ड राखेको थियो । सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च मूल्य कायम भएको छ ।

    भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.48 132.08
     
    EUR (European Euro)
    1 129.15 129.74
     
    GBP (UK Pound Sterling)
    1 148.20 148.88
     
    CHF (Swiss Franc)
    1 131.97 132.57
     
    AUD (Australian Dollar)
    1 82.77 83.15
     
    CAD (Canadian Dollar)
    1 95.50 95.93
     
    SGD (Singapore Dollar)
    1 92.53 92.95
     
    JPY (Japanese Yen)
    10 8.81 8.86
     
    CNY (Chinese Yuan)
    1 18.26 18.34
     
    SAR (Saudi Arabian Riyal)
    1 35.00 35.16
     
    QAR (Qatari Riyal)
    1 36.11 36.28
     
    THB (Thai Baht)
    1 3.45 3.47
     
    AED (UAE Dirham)
    1 35.80 35.96
     
    MYR (Malaysian Ringgit)
    1 27.88 28.01
     
    KRW (South Korean Won)
    100 9.23 9.27
     
    SEK (Swedish Kroner)
    1 11.82 11.88
     
    DKK (Danish Kroner)
    1 17.36 17.44
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.83
     
    KWD (Kuwaity Dinar)
    1 423.83 425.76
     
    BHD (Bahrain Dinar)
    1 348.78 350.37


    images
    images

    Logo