images
images

शेयर संरचना परिर्वतन गर्दै श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स


  • 362
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    शेयर संरचना परिर्वतन गर्दै श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स

    काठमाडौं । श्री इन्भेष्मेन्ट एण्ड फाइनान्सले शेयर संरचना परिर्वतन गर्ने भएको छ । कम्पनीको नियामक निकायको स्वीकृती लिइ २०७८ चैत ३० गते भएको साधारणसभाबाट पारित भए बमोजिक शेयर संरचना परिर्वतन गर्ने लागेको हो । 

    कम्पनीले कम्पनीको संस्थापक तथा साधारण शेयरको वर्तमान अनुपात ५३.३२: ४६.६६ मा परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो ।

     


    images
    images

    Logo