images
images

फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?


  • 355
    SHARES
  • २०७९ कार्तिक १ गते मंगलबार

    फेरि बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा छापावाला सुनके मूल्य आजपनि बढेको छ । मंगलवार छापावाला सुनको मूल्य ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

     छापावाला सुन सोमवार पनि २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि १ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo