images
images

कुमारी सवल फण्डले माग्यो म्युचुअल फण्ड निष्काशनको लागि बोर्डको अनुमति


  • 290
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    कुमारी सवल फण्डले माग्यो म्युचुअल फण्ड निष्काशनको लागि बोर्डको अनुमति

    काठमाडौं । कुमारी सवल फण्डले म्युचुअल फण्ड निष्काशनको लागि धितोपत्र बोर्डमा अनुमति माग गरेको छ । फण्डले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्काशन गर्नेको लागि बोर्डसगँ अनुमति माग गरेको हो । 

     कुमारी सवल फण्डले बोर्डबाट स्वीकृत पाएपछि उक्त स्कीम अकिंत मुल्य १० रुपैयाँ विक्री गर्ने छ । यो बन्दमुखी योजना हो । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo