काठमाडौं । काठमाडौंको गुह्येश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक नेपाली सेनाका भुवन पुडासैनी मृतक अवस्थामा फेला परेका छन् ।
नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका केसी आज विहान झुण्डिएको अवस्थामा फेला परेका हुन् । पुडासैनीले आत्महत्या गरेको र त्यसबारे अनुसन्धान जारी रहेको छ ।