काठमाडौं । ज्योति लाईफ इस्योरेन्सले शेयर संरचना परिर्वत गर्ने भएको छ । कम्पनीको नियमक निकायको स्वीकृती लिइ २०७९/०४/२४ गते विशेष साधारणसभाबाट पारित भए बमोजिक शेयर संरचना परिर्वतन गर्ने लागेको हो ।
कम्पनीले कम्पनीको संस्थापक तथा साधारण शेयरको वर्तमान अनुपात ७०:३० मा परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो ।



