images
images

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 524
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमवार छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

    आइतवार प्रतितोला ९३ हजार १ सय रुपैयाँ रहेको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।


    images
    images

    Logo