images
images

हालसम्मकै उच्च मूल्यमा यथावत डलर, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 439
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    हालसम्मकै उच्च मूल्यमा यथावत डलर, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    सोमवार अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । शनिवार उच्च मूल्यमा पुगेको डलर आजसम्म सोही मूल्यमा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरो युरोपियन युरो आज १ को खरिददर १ सय २७ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ३९ पैसा रहेको छ।

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४६ रुपैयाँ ८७ पैसा र बिक्री दर  १ सय ४७ रुपैयाँ ५४ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.47 132.07
     
    EUR (European Euro)
    1 127.80 128.39
     
    GBP (UK Pound Sterling)
    1 146.87 147.54
     
    CHF (Swiss Franc)
    1 130.78 131.38
     
    AUD (Australian Dollar)
    1 81.47 81.84
     
    CAD (Canadian Dollar)
    1 94.70 95.13
     
    SGD (Singapore Dollar)
    1 92.17 92.59
     
    JPY (Japanese Yen)
    10 8.84 8.88
     
    CNY (Chinese Yuan)
    1 18.28 18.37
     
    SAR (Saudi Arabian Riyal)
    1 34.99 35.15
     
    QAR (Qatari Riyal)
    1 36.10 36.27
     
    THB (Thai Baht)
    1 3.43 3.45
     
    AED (UAE Dirham)
    1 35.79 35.96
     
    MYR (Malaysian Ringgit)
    1 27.96 28.09
     
    KRW (South Korean Won)
    100 9.12 9.16
     
    SEK (Swedish Kroner)
    1 11.63 11.69
     
    DKK (Danish Kroner)
    1 17.19 17.26
     
    HKD (Hong Kong Dollar)
    1 16.75 16.82
     
    KWD (Kuwaity Dinar)
    1 423.62 425.55
     
    BHD (Bahrain Dinar)
    1 348.63 350.23


    images
    images

    Logo