images
images

सत्यमोहन जोशीको सम्मानमा एक दिन राष्ट्रिय विदा दिने सरकारको निर्णय


  • 507
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    सत्यमोहन जोशीको सम्मानमा एक दिन राष्ट्रिय विदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा एक दिन राष्ट्रिय विदा दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताएका छन् । 

    आइतबार ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिदै जोशीको सम्मानमा एक दिन विदा दिने प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताएका छन् । जोशीको ललितपुरस्थित किस्ट मेडिकल कलेजमा उपचारको क्रममा आज विहान निधन भएको थियो । 

     


    images
    images

    Logo