images
images

प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु


  • 371
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    प्याराग्लाइडिङबाट खसेर एक खेलाडीको मृत्यु

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङमा भाग लिएका एक जना खेलाडीको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका निसिम थापा रहेका छन् ।

    प्याराग्लाइडिङ गर्ने क्रममा करिब १ सय फिट माथि पुगेपछि एक्कासी तल खस्दा सराङकोटमा उनको मृत्यु भएको हो । सराङकोटमा खसे लगत्तै उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरिसकेको छ ।  


    images
    images

    Logo