images
images

ललितपुर महानगरको सम्पूर्ण सेवा बन्द


  • 432
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    ललितपुर महानगरको सम्पूर्ण सेवा बन्द

    काठमाडौं । ललितपुर महानगरको सम्पुर्ण सेवा बन्द भएको छ । आइतवार सूचना जारी गर्दै महानगरले दिँदै आएको सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएकाे हाे । 

    महानगरकाे वडा नम्बर १२ मा बस्दै आएका शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ र उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि महानगरको प्राङ्गणमा राखिने भएकाले महानगरले आज सम्पूर्ण सेवा बन्द गरेको सूचनामा उल्लेख छ । 


    images
    images

    Logo