images
images

मापदण्ड अनुसारको नम्बर प्लेट राख्न ट्राफिक प्रहरीको आग्रह, २ पाङ्ग्रे साधनलाई दियो यस्तो चेतावनी


  • 754
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    मापदण्ड अनुसारको नम्बर प्लेट राख्न ट्राफिक प्रहरीको आग्रह, २ पाङ्ग्रे साधनलाई दियो यस्तो चेतावनी

    काठमाडौं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापदण्डअनुसार सवारी साधनको नम्बर प्लेट राख्न आग्रह गरेको छ । साथै ट्राफिक प्रहरीले स्पष्ट देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्न समेत अनुरोध गरेको छ । 

    मापदण्ड अनुसार स्पष्ट देखिने गरि नम्बर प्लेट नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने कार्यालयले जनाएको छ ।

    त्यस्तै, दुईपांग्रे सवारी साधनहरु लाई पनि  ठुलो आवाज निकाल्दै चलाएको पाइएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्ने  चेतावनी दिएको छ ।

    ff.jpg


    images
    images

    Logo