images
images

४ वस्तुकाे आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियाे


  • 491
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    ४ वस्तुकाे आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियाे

    काठमाडौं । नेपाल सरकारले आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । असोज २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयले ४ वस्तुमा आयात प्रतिवन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । 

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिने प्रस्ताव गरेको थियो । विदेशी मदिरा, ३ सय डलरभन्दा बढिको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान आयातमा पूर्ण प्रतिबन्धलाई मंसिर मसान्तसम्म लम्ब्याउने भएको हो । 


    images
    images

    Logo