images
images

महानगरले हटायाे थापाथलीमा रहेका अनाधिकृत संरचना


  • 296
    SHARES
  • २०७९ आश्विन २८ गते शुक्रबार

    महानगरले हटायाे थापाथलीमा रहेका अनाधिकृत संरचना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेका अनाधिकृत संरचना हटाउन लागेको छ । महानगरपालिले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि यूएन पार्कको पुल आउने क्षेत्र निर्माण भएका अनधिकृत संरचना हटाउन लागेको हो । 

    यस्तै,  क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवन लगायतका संरचनाहरु हटाउने लागेको हो । 


    images
    images

    Logo