images
images

टिकट वितरण सकेपछि काँग्रेसले डाक्यो केन्द्रीय समिति बैठक


  • 319
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    टिकट वितरण सकेपछि काँग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

    काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । निर्वाचनका लागि टिकट वितरणको काम सकेसँगै काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । 

    यसअनुसार शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । 


    images
    images

    Logo