images
images

नेप्सेले गर्याे २ लघुवित्तको शेयर कारोबार रोक्का


  • 470
    SHARES
  • २०७९ आश्विन २७ गते बिहीबार

    नेप्सेले गर्याे २ लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेमा २ लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । बिहीबार नेप्सेले समिट लघुवित्त र नेसनल माइक्रोफाइनान्सको शेयर कारोबार रोक्का गरेको हो । 

    समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स आपसमा मर्जरमा जाने सहमति भएसँगै शेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीले बुधबार मर्जरमा जाने सम्झौता गरेका हुन् ।


    images
    images

    Logo