काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । बुधवार आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो
आयोगले आजैनिर्वाचनका लागि मनोनयन दर्ता गरेको उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय समेत निर्धारण गरेको थियो । साथै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम समेत आज रहेको थियो ।