images
images

रु रु जलविद्युतको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 292
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    रु रु जलविद्युतको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं । रु रु जलविद्युत परियोजनाको शेयर मुल्य समायोजना भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधवार शेयर मुल्य समायोजन गरेको हो । 

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ७ सय ५१ दशमलव ८२ रुपैयाँ कायम भएको छ भने  सो कम्पनीको अन्तिम कारोबार ८ सय २७ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo