images
images

८ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?


  • 285
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    ८ अर्बले घट्यो बैंकहरुको निक्षेप, कर्जा लगानी कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले रुपैयाँले घटेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार  असोज तेस्रो साता बैंकहरुको निक्षेप सो रकम बराबर घटेको हो । 

    संघका अनुसार असोज दोस्रो साता ४५ खर्ब १९ अर्ब रहेको निक्षेप तेस्रो सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ । 

    सोही समयमा बैंकहरुको कर्जा लगानीमा ४ अर्ब रुपैयाँले बढेको छ । असोज दोस्रो साता ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी तेस्रो सातामा ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ । 


    images
    images

    Logo