काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि ४ सय ३३ जना कर्मचारी माग गरेको छ । आयोगले सहसचिव पदमा १ सय १२ जना र उपसचिव पदमा ३ सय २१ जना कर्मचारी माग गरेको हो ।
इच्छुक योग्यता पुगेका नागरिकले कात्तिक २९ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ ।
