images
images

आयोगले सार्वजनिक गर्यो देशभरका प्रतिनिधिसभा उम्मेदवारको नामावली


  • 521
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    आयोगले सार्वजनिक गर्यो देशभरका प्रतिनिधिसभा उम्मेदवारको नामावली

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने निर्वाचनको लागि दर्ता भएका देशभरका प्रतिनिधिसभा उम्मेदवारको सूची सार्वजनिक गरेको छ । मंगलवार आयोगले २ हजार ५ सय ३० जनाको नामावली सार्वजनिक गरेको हो । 

    सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले आज नामावली सार्वजनिक गरेको हो ।आयाेगले बुधवार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकेको छ ।


    images
    images

    Logo