images
images

किन हटाउँदैछन् प्रधानमन्त्रीले जसपाका मन्त्रीहरुलाई ?


  • 426
    SHARES
  • २०७९ आश्विन २५ गते मंगलबार

    किन हटाउँदैछन् प्रधानमन्त्रीले जसपाका मन्त्रीहरुलाई ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरुलाई हटाउने भएका छन् । प्रधानमन्त्री देउवाले सत्तागठबन्धन छाडेर एमालेसँग तालमेल गरेको भन्दै जसपाका मन्त्रीहरुलाई हटाउने भएका हुन् । 

    प्रधानमन्त्रीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाउने भएका छन् । 

    जसपाले आगामी चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । मन्त्रीहरु हटाए पनि प्रधानमन्त्रीले हाल नयाँ नियुक्त गर्न भने पाउने छैनन् ।


    images
    images

    Logo