images
images

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो


  • 285
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    अतरिया । वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४  मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । 

    कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो । 

    पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेकोे उनले बताए।


    images
    images

    Logo