images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 363
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बाजारमा आज सुनको मूल्य घटेको छ । सोमवार छापावाला सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतवार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ८ सय रुपैयाँले घटेर ९५ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी २५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo