images
images

डलरको मूल्य स्थिर रहँदा घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 321
    SHARES
  • २०७९ आश्विन २४ गते सोमबार

    डलरको मूल्य स्थिर रहँदा घट्यो युरोको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । 

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ।युरोपियन युरो आज १ को खरिददर १ सय २८ रुपैयाँ ०४ पैसा र बिक्री दर १ सय २८ रुपैयाँ ६३ पैसा रहेको छ।

    त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ४५ रुपैयाँ ६९ पैसा र बिक्री दर  १ सय ४६ रुपैयाँ ३६ पैसा रहेको छ।

    Capture.PNG

     


    images
    images

    Logo