images
images

प्रचण्डद्वारा गोरखा –२ बाट उम्मेदवारी दर्ता


  • 381
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    प्रचण्डद्वारा गोरखा –२ बाट उम्मेदवारी दर्ता

    गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

    उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा .बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

    चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।


    images
    images

    Logo